कलम कलिउड
नेपाली फिल्मी दुनियाँका ताता अनि चिसा प्रस‌‌ंगहरू
  • FilmNepal Home
  • Blog Home

जीवनको ऐना Category

सबैभन्दा कुन राम्री ?

जीवनको ऐना 2 Comments »

गाउँलेदेखि सूर्यचन्द्रसम्म २० वटा फिल्म निर्देशन गरेका निर्देशक दीपक श्रेष्ठले आफ्नो पहिलो फिल्म गाउँलेमा दीपाश्री निरौलालाई नायिकाको रूपमा ‘ब्रेक’ दिए । गोली सिसाको…को गीतबाट समेत चर्चित भएकी दीपाश्रीलाई मिलनसार र समझदार कलाकारको रूपमा व्याख्या गर्छन्, उनी । ‘म नयाँ थिएँ । जसका कारण राम्ररी खुलेर काम गर्न सकिनँ । तर, कलाकारले भने साथ दिएका हुन् ।’ गाउँलेमा बिपना थापा प्रमुख नायिका थिइन् । उनले पनि कुशल कलाकारको भूमिका निभाएको बताउँदै उनले भने, ‘म नयाँ भएर होला सायद, उनी रिजर्ब बस्थिनन् । मलाई पनि कता-कता असजिलो महसुस हुन्थ्यो । तर, भूमिकाअनुसार भने जमेर काम गरिन् ।’ (more…)


January 28th, 2010 |



शर्मिलालाई खान पुगेन !

जीवनको ऐना 44 Comments »

शर्मिला मल्ललाई चिन्नुहुन्छ ? उनलाई चिन्नेले को हुन् र के काम गर्छिन् भनेर सोध्ने हो भने सजिलै भन्नेछन् । उनि अभिनेत्री हुन् अभिनय गर्छिन् ।
सिनेमामा काम गरेको दुईदशकपछि उनले पेशा परिवर्तन गरेकी छिन् । त्यो पनि अभिनयको कमाईले घर धान्न नपुगेर । रहरको लागी झल्याक झुलुक पर्दामा देखिएपनि अभिनेत्री मल्ल ब्यापार अहिले मम ब्यापारी बनेकी छिन् । तिर लागेकी छिन् । ‘फिल्मको कमाइले त खानै पुग्दैन । चलचित्रमा काम नपाएपछि अभिनेत्री शर्मिला मल्ल अचेल ब्यापार ब्यबसाय तीर लगेकी छिन । कालोपुल स्थित आफ्नै घर छेउमा रेडीमेड मम ब्यापार सुरु गरेकी शर्मिला ब्यापारवाट सन्तुष्ट छिन । (more…)


September 27th, 2008 |



  • You are currently browsing the archives for the जीवनको ऐना category.

  • Categories

    • गतिविधि (1)
    • चर्तिकला (8)
    • जीवनको ऐना (2)
    • प्रसंग (1)
  • Archives

    • January 2012
    • January 2010
    • June 2009
    • December 2008
    • November 2008
    • October 2008
    • September 2008
  • Recent Posts

    • डेनमार्कका सिनेमाबाट सिक्ने कुरा
    • सबैभन्दा कुन राम्री ?
    • फिल्म पाएपछि हिरोइनको पाटी
    • डेनी द डगबाट चोरेर इन्साफ
    • निर्देशक नरेश की अरुणिमा !!
    • फेसबुकमा नेपाली कलाकार
    • पैसा तिरिदिउँ यार !!
    • सिक्वेल चलचित्रमा चाहिँ नपछारियौ है साथी हो…
    • पूजना ‘स्त्री’ अर्को लिङ्ग परिवर्तन नगर ल…
    • ‘राजा साहेब’ को मानमर्दन

© 2008 FilmNepal.com All Rights Reserved
RSS XHTML CSS Log in